पूर्वाधार वाच, काठमाडौं ।
नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुंगेधारा(गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए ।
समस्या पहिचान गर्ने क्रम गएको बर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । पानीको निकास सम्बन्धी समस्या पत्ता लागेपछि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अवस्था हेर्न गएका थिए । उनको अवलोकनपछि कामले तीब्रता पायो । यसबाट ढुंगेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।
तस्बिरहरू…






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्