images
images
images

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, अवस्था तनावग्रस्त

images

पूर्वाधार वाच, काठमाडौं ।

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई पछाडिबाट ना. ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृतक महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्