पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनले मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पदबाट राजीनामा दिएका हुन् ।
सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततस् प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्