पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार राजीनामा दिएका हुन् ।
उनले मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पदबाट राजीनामा बुझाएका थिए ।
सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्