पूर्वाधार वाच, काठमाडौं ।
महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरिएको छ । मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरुले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरेका हुन् ।
प्रदर्शनकारीहरुले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन् ।
आक्रोशित प्रदर्शनकारीहरुले आगजानी र तोड्फोड गरेसँगै राप्रपा, रास्वपा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्