images
images
images

देउवा निवास पूर्ण रुपमा जलेर नष्ट अवस्थामा

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ ।

मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्