पूर्वाधार वाच, काठमाडौं ।
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन् । उनलाई सीआईबीले बुधबार ललितपुरबाट पक्राउ गरेको हो ।
उनलाई बैंकको एक अर्ब रुपैयाँभन्दा बढी हानी पुर्याएको देखिएकोले पक्राउ गरिएको बताइएको छ।
ब्युरोका अनुसार उनी नियम विपरीत सुपर एजेन्टलाई अग्रिम रकम उपलब्ध गराउँदा बैंकलाई करिब नौ करोड रुपैयाँ क्षति पुगेको छ।
शाक्यसँगै सीईओ अशोक शेरचनमाथि पनि बैंकिङ कसूर सम्बन्धी अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्