images
images
images

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना लागू गरिने

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना लागू गरिने घोषणा गरेको छ ।

मंगलबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना लागू गराउने बताएका हुन् ।

यस्तै विकास निर्माणका कार्यमा देखिएको अन्तरनिकाय समन्वय अभाव हुन नदिने समेत सरकारले घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्