images
images
images

संसद भवनभित्रै प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

images

पूर्वाधार वाच, काठमाडौं।

संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

उनी आफैंले आफैंलाई गोली हानेको बताइएको छ । संसद सचिवालयका अनुसार पनि उनले गोली हानेर आत्महत्या गरेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्