images
images
images

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुँदा सरकारका कम्तीमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख  देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्