images
images
images

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

images

पूर्वाधार वाच,  काठमाडौं ।

साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्