images
images
images

घट्यो सुनचाँदीको मूल्य

images

पूर्वाधार वाच, काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको २ सयले बढेर एक लाख ४९ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्