पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन् । ‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्