images
images
images

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।

राणाले सोमबार साँझ साँढे ७ बजे भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

राणा भारतको पाँच दिने औपचारिक भ्रमणका लागि आजै नयाँ दिल्ली पुगेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्