images
images
images

साझा यातायातलाई थप १०० वटा बस उपलब्ध गराइने

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले साझा यातायातलाई थप १०० वटा बस उपलब्ध गराउने घोषणा गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२/८३ को बजेटमार्फत् सो घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्