पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको महानगरले जनाएको छ । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्